राष्ट्रिय

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल। प्रकृतिका यिनै अनुपम दृश्यले दार्चुलास्थित […]

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको […]

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली […]

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदैजनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधाम ।  जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको […]

पहिलो त्रैमासमा १६ अर्बको विद्युत् निर्यात : भारततर्फ क्षमता बढ्यो, बङ्गलादेशतर्फ ४० मेगावाट पुनः सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार […]

‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सरकारको तयारी रहेको बताएका छन् । उनले […]

पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक

काठमाडौँ। नेपाल सरकारका पूर्वउपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक […]

IME Remittance