आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ ।काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युइएविरुद्ध डिएलएस पद्धतिमा ९ रनले जित हात पारेको हो ।
योसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ ।नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६0 रन आवश्यक थियो ।


