कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए ।
IME Remittance