अार्थिक तथा प्रचार प्रसार अभियान

रक्तिम सांस्कृतिक अभियानकाे अार्थिक तथा प्रचारात्मक अभियान तीब्रतापूर्वक चालु भैरहेकाे छ । पाेखरामा केनद्रीय सदस्यहरू लक्षमी रिजाल तथा विमल पाण्डे लगायतका रक्तिमका जिम्मेवार व्यक्तिहरू खटिरहनुभएकाे छ । साथै भाइचारा संगठनका अन्य जिम्मेवार साथीहरू समेत घनीभूत प्रकारले सकृय हुनुहुन्छ । त्यसै गरेर बुटवल चितवन र अासपासका जिल्ला हरूमा जिवन शर्मा , डमर भण्डारी , खिमा पुन लगायत का केन्द्रीय सदस्यहरू जाेडदार किसिमबाट लागिपर्नु भएकाे छ ।


 अार्थिक अभियानमा नगरपालिका प्रमुख वाशु घिमिरेसँगकाे भेटघाट पछि बाहिर तिलाेत्तमा नगरपालिका अगाडि ।
सिद्धार्थ नगरपालिका , भैरहवाका मेयर हरि अधिकारी  सँग भेट्न जाँदै डमर भण्डारी र जीवन शर्मा । 
बाटाे बाटाेमा जारी छ रक्तिम सांस्कृतिक अभियानकाे  प्रचारात्मक अभियान ।
IME Remittance