संसार भरि नयाँ बर्ष मनाउने चलन कहिले देखि सुरू भएकाे हाे । याे खाेजीकाे विषय हाे । अहिले सबै देशका जनता विभिन्न तरीकाले नयाँ बर्ष मनाउने गर्दछन । नेपालमा पनि याे चलन बढ्दै गएकाे छ । नेपाली पात्राे अनुसार बैशाख महिनाकाे १ गते देखि नयाँ बर्ष सुरू हुन्छ । अाज नेपाली हरूले विहानै देखि नयाँ बर्ष मनाइरहेका छन ।




