भारू २००का नाेट नेपालमा नचल्ने ।


मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् । ठुला नाेठ मध्य अब सय र हजारका भारू मात्र नेपालमा चल्ने छन ।

IME Remittance