रक्तिम सांस्कृतिक अभियान नवलपुर जिल्ला समितिकाे बैठक सम्पन्न ।
रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति नवलपुरकाे जिल्ला समितिकाे बैठक २०७४ साल पुष २७ गते नवलपुरकाे डण्डामा सम्पन्न भएकाे छ । भक्त उचैकाे अध्यक्षतामा बसेकाे उक्त बैठकले जिल्लाका विभन्न भागमा प्रशिक्षण शिविर सञ्चालन गर्ने निर्णय गरेकाे छ । साे बैठकमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जीवन शर्मा र सचीव दलबहादुर विश्वकर्माकाे उपस्थिति थियाे । रक्तिम सांस्कृतिक अभियान नवलपुरकाे जिल्ला समितिका पदाधिकारी र सदस्यहरू यस पकार छन ः
रक्तिम सांस्कृतिम सांस्कृतिक अभियान नवलपुर जिल्ला समिति ः
१) अध्यक्ष ः भक्तबहादुर उचै
२) उपाध्यक्षः कमला क्षत्री
३) सचीव ः मीना गुरुङ
४) सहसचीव ः पुष्पा न्यौपाली
५) कोषाध्यक्ष मनमाया विक
६) सदस्य ः रेखा भण्डारी
७) कला राई
८) अमृता अधिकारी
९) मुना आले
१०) सल्लाहकार ः खिमा पुन
११) गिरबहादु महतरा
१२) केशरी भट्टराई



