परम्परागत विवाहमा विवाहका विभिन्न माेड र कृया अनुरूपका फरक फरक राग हुन्थे । यस पद्धति अनुसार दुलही अन्माउने मुहुर्तमा बजाइने राग यस्ताे हुन्थ्याे कि त्यसले माइती एवम् जन्ती सबैकाे मन रूवाइदिन्थ्याे । एकातिर दुलही रूदै डाेलीमा चढ्थिन भने अर्का तिर माइती रूदै घर भित्र पस्थे । ठीक त्यही माैकामा नाैमति बाजाकाे हृदय विदारक धुनले मन झनै विदीर्ण बनाइदिन्थ्याे ।
यो पनि पढ्नुहोस्
- गायिका निलिमा पुनको आमाको तिजगित सार्वजनिक
- जनगीत “पिपलु हु म” ले प्रवाह गरेको सन्देश
- देश हाँक्न उत्प्रेरित गर्ने गीतः सबै चेली–२
- क्रान्ति प्रति घात गर्नेहरुलाई दरिलो खबरदारी र क्रान्तिकारीहरूलाई उर्जा दिने गीत – “ओ हितसङ्गी”
- देश तथा परदेशमा रहेका श्रमजीवी नेपालीहरुको यथार्थ कथा समेटिएको गीत–“गरिब जनता”
- चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
- अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
- तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
- जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदैजनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै
- ति-हार, कविता-श्रृजना शर्मा रेग्मी
- तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा
- पहिलो त्रैमासमा १६ अर्बको विद्युत् निर्यात : भारततर्फ क्षमता बढ्यो, बङ्गलादेशतर्फ ४० मेगावाट पुनः सुरु
- आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
- ‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन
- डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको ४ दिनपछि हेलिकप्टरबाट सकुशल उद्धार
- पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
- मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने


