शिक्षा

उपत्यकाको यातायातमा जोरविजोर हट्यो, सबै सवारी सञ्चालन हुने

काठमाडौँ, २० असार । काठमाडौँ उपत्यकामा लागू गरिएको जोरविजोर प्रणाली अनुसारको सवारी सञ्चालन गर्ने आदेश हटाउँदै सबै प्रकारका सवारी आवागमनलाई […]

मेलम्चीमा बाढीको सूचना दिने साइरन

सिन्धुपाल्चोक, १८ असार । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । साइरन […]

साहित्यकार काइँलाको स्वास्थ्यमा सुधार

काठमाडौँ, १८ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ । एक साताअघि मस्तिष्काघात […]

नेपाली कलेजलाई विश्वस्तरको अवार्ड

काठमाडौँ, १७ असार । नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्र्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको […]

भारी बर्षाले पहिरो खस्दा नारयणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

असार १७ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी […]

‘महामारी अन्त्य हुन समय लाग्छ, सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’

काठमाडौँ , १६ असार । “रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतवान् तथा नयाँ […]

IME Remittance