साहित्य

कविता: हाम्रा मामा

अगेनाको तिनखुट्टे ओदान त्यस माथि राखेर पकाउने ताप्के, ढिँडो मस्काउने फलामकै दाविलो, कोइला टिप्ने चिम्टा तिउन पकाउने कराइ आटो पकाउने […]

मेरो देश: कविता

अझै पनि मेरो देश 
अत्यासको तुवालोभित्र 
चम्किलोसंग मुस्काउदै छ 
परचक्रीहरुको अतिक्रमण बिरुद्ध 
घारमा माहुरीहरु झैं एकजुट हुँदै छ 
ए ! इजिप्सियन भाई !

आमाका आँशु

म प्रदेशबाट घर फर्कि आउँदा
मेरी आमा
उता कुनामा रोइरहेको देखें
म अरुहरुलाई वेवास्ता गर्दै
आमा बसेको स्थानमा पुगें
आमाले ओडेको घुम्टो उघारेर हेरें
आमाको मुहारमा आँशु देखें
आमाको मुहार रक्ताम्मै थियो
टाउकामा चोटैचोट थियो
मैले आमाको वेहाल देखेपछि
आमाको चित्कार सुनेपछि
मैले मन थाम्नै सकिन ।

आर्यघाटमा देवकोटासँगको त्यो अन्तिम भेट

महाकवि देवकाेटा अन्तिम अवस्थामा पशुपति आर्यघाटकाे सत्तल काेठामा । सन् १९५९ सेप्टेम्बर १४, महाकवि लक्ष्मीप्रसाद देवकोटा आर्यघाटमा मृत्युसँग कठोर संघर्ष […]

भाइ हराएको भाइटीका

पढ्दै थियो गाउँकै स्कूलमा । बल्लतल्ल पाँच पास गरेको थियो । हामी परदेशको गल्लीमा दरवान थियौं । दिदीहरु विहे भएर आफ्नै घरवार बनाउँदै थिए ।  एक हूल मान्छे आएर   भाइको स्कूलमा गीत गाए रे…….

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई हेर्दा : निनु चापागाई‌

लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९–१९५९) नेपाली साहित्यका अजङ्का व्यक्तित्व हुन् खास गरी नेपाली काव्यविधाका । उनी नेपाली जनताले अत्यन्त मनपराइएका साहित्यकारमध्येका प्रमुख […]

IME Remittance