साहित्य

काेराेना

निलिमा पुन । मर्नुत एकदिन छदैछ हामीले गर्नु पनि त धेरै बाँकीछ                                                                                                                                           

बागलुङमा कोभिड–१९ सङ्क्रमण रोक्ने तयारी

यतिखेर भने बागलुङ बजार सुनशान बन्दैछ । सडकमा प्रहरी मात्र देखिन्छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने पानी, दुध, खाद्यान्न, अस्पताल लगायतका क्षेत्रमा समेत लकडाउनको प्रभाव छ । त्यस्ता ठाउँ र पसल पनि आधामात्र ढोका खुलेको अवस्थामा देखिन्छन् । बजारमा सामान्य व्यपार व्यवसाय गर्नेदेखि कर्मचारीसम्म गाउँ फर्किएका छन् । यहाँका बजार क्षेत्रका स्थायी बासिन्दा बाहेक नगन्य रुपमा मात्रै सर्वसाधारण बजार क्षेत्रमा छन् ।

न जिउँदो हुँदा भेट न मरेपछि मलामी

कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो-इटाली। त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। त्यसमध्ये […]

पोखरामा गीतकार प्रतिष्ठान

पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् । खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ ।

लाेभले लाभ लाभले विलाप ।

नीतिकथा एक गरिब माझी सधैं झै माछा मार्न नदीतर्फ लागे । साँझ छिप्पन लाग्दासम्म उनले एउटै गतिलो माछा फेला पारेनन् […]

हास्य र गाम्भीर्यको सिम्फोनी 

-निर्भीकजंग रायमाझी  ‘अध्ययन गर्दा कहिल्यै मर्दिनँ भन्ने भावना राख, तर व्यवहार गर्दा भोलि मर्छु भन्ने सम्झ ।’ अब्राहम लिंकनको यो […]

एकनास हुँदैन है

कसैको लोकमा हुन्न एकैनास समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । The tusk that clashed in mighty brawls […]

विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउँदै

विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित […]

रक्तिमका गीतहरूमा अभिव्यक्त नेपाली समाज

रक्तिम सांस्कृतिक अभियान नेपालको सर्वहारावादी आन्दोलनमा सकारात्मक भूमिका खेल्ने सांस्कृतिक अभियान हो । यसले नेपाली समाजमा रहेको वर्गीय असमानता र त्यसवाट उत्पन्न द्वन्दलाई अभिव्यक्त गरेको देखिन्छ, त्यही असमानतायुक्त नेपाली समाज र त्यसबाट उत्पन्न वर्गसंघर्षको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । यस लेखमा रक्तिमका गीतहरू गीत सङ्ग्रहमा सङ्ग्रहित गीतहरूले अभिव्यक्त गरेको नेपाली समाजको विश्लेषण गरिएको छ । रक्तिम सांस्कृतिक अभियान र यसका सम्पूर्ण गीतहरूलाई नसमेट्नु यसको सीमा हो ।

IME Remittance