समाचार

ओलीले घोषणा गरेका करिब ३२ अर्बको आयोजना स्थगित

काठमाडौं २६ भदौँ । पुस ५ मा पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासको अनगिन्ती कार्यक्रममा […]

अब यूट्यूब पनि करको दायरामा

काठमाडौँ, २६ भदौँ । पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको […]

अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन

काठमाडौँ, २५ भदौँ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन […]

आजदेखि पशुपतिनाथ खुला 

काठमाडौँ, २५ भदौँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर […]

गृहको कार्यसम्पादन मूल्यांकन : झापा, अर्घाखाँची र रुकुम (पूर्व) प्रथम

काठमाडौँ, २५ भदौँ । गृह मन्त्रालयसँग सम्झौता भएको कार्यसम्पादन मूल्यांकनका आधारमा आर्थिक वर्ष २०७७र७८ मा झापा, अर्घाखाँची र रुकुम ९पूर्व० […]

सुरु भयो डाक्टरको रिसोर्ट…

चितवन, २५ भदौ । व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । […]

तीजमा हुने भड्‌किलोपन र खर्चिलोपनलाई कम गराैं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीज मनाउने सन्दर्भमा हुने  भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक भएको बताएकी छन्।हरितालिका तीजको अवसरमा बिहीबार […]

IME Remittance