समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा […]

घरमै सुत्केरी भए कालो टीका!

केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन्। ८ पटक […]

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्।स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई […]

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने काठमाडौं : नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको […]

आत्मनिर्भर बन्न परम्परागत हस्तकला सिक्दैछन् थारू महिलाहरू

पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत […]

१० दिनभित्र मेलम्ची खानेपानी काठमाडौं पठाइने

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ। विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै […]

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई बलात्कार […]

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ […]

नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दाले बाली जोगाउन नसकेपछि माछापालन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा […]

बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतंक

बसाइँसराइका कारण रित्तिएका गाउँ।खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन्।वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ। गाउँमा बूढापाकाबाहेक अरु कोही […]

IME Remittance