समाचार

अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव, यी स्थानमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय (पानी पार्ने प्रणाली) रेखा सरदर स्थान (भारत) आसपास अवस्थित छ। […]

तुइन खोलामा लगातार झरिरहेछ सुख्खा पहिरो, नारायणगढ-मुग्लिन सडक खुल्न अझै केही समय लाग्ने

मुग्लिन-नारायणगढ सडकको तुइन खोलामा थप सुख्खा पहिरो खसेको छ।सडक डिभिजन भरतपुरका अनुसार तुइन पुलनजिकको सडकमा  थप सुख्खा पहिरो खसेको हो।बिहान […]

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी […]

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको […]

मासु र मदिरा नचल्ने माङ्सेबुङ

इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ। लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ […]

‘नेपाल प्रिमियर लिग’ आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगरको भिडन्त

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । […]

५२ घण्टाको मर्मतपछि मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको छ ।शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट […]

IME Remittance