समाचार

अछाममा ठाउँ ठाउँमा पहिरो: मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु […]

आयुर्वेदिक उपचारप्रति आकर्षण

कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले […]

प्रतिभाको सम्मान चेतनाको सम्मान : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार […]

दार्चुलाको आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता

गएरातीदेखि अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण एक दर्जन बढी घरहरू, […]

भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष

मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन्।यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि […]

चीनको सिचुवानमा शक्तिशाली भूकम्प

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ।सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको  […]

हराउँदै पञ्चेबाजाको मौलिकता

केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरू गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो […]

IME Remittance