समाचार

राष्ट्रिय जनगणना : राष्ट्र–निर्माणको महाअभियान

-नारायण ढुङ्गाना, काठमाडौँ, २५ कातिक । मुलुक सङ्घीय संरचनामा गएपछिको पहिलो राष्ट्रिय तथ्याङ्क सङ्कलन ९बाह्रौँ राष्ट्रिय जनगणना९२०७८०आज राष्ट्रप्रमुख विद्यादेवी भण्डारीका […]

विहिबारदेखि राष्ट्रिय जनगणना

काठमाडौँ, २४ कातिक । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङखला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ भोलि विहिबारदेखि प्रारम्भ हुँदैछ […]

जनता नै देशका मालिक : प्रम

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक […]

म्यान्माका स्विकीलाई गोल्डेन कला अवार्ड, नेपालका बराल र पराजुली पनि पुरस्कृत हुने

नारायण ढुंगाना, काठमाडौँ, २४ कात्तिक । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर ९रु ४७ हजार० […]

तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । […]

IME Remittance