राजनीति

मन्त्रिपरिषद्को आजको बैठकले केके निर्णय गर्यो ? 

काठमाडौँ १९ असोज । मन्त्रिपरिषद्को आजको बैठकले प्रशासन सेवातर्फका सहसचिव रविलालपन्थलाई नेपाल सरकार प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव पदमा […]

एमाले विधान महाधिवेशन : ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उनले नेपाल कम्युनिस्ट आन्दोलनको […]

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौँ, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले […]

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ११ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु […]

राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत […]

सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलायो

काठमाडौँ, ६ असोज । सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  बैठकले […]

सर्वोच्चले लेख्यो : ‘प्रधानन्यायाधीशरहित संवैधानिक इजालसको परिकल्पना गरेको छैन’

काठमाडौँ, ५ असोज । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बन्ने कि नबस्ने भन्ने सम्बन्धी विवादमा लिखित जवाफ पेस गरेको छ […]

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज खगुलाल गुरुङको निधन

नेपाली कम्युनिस्ट आन्दोलनका सबैभन्दा पुराना नेता  खगुलाल गुरुङको निधन भएकाे छ ।प्यूठान गौमुखी गाउँपालिका, नारीकोट निबासी खगुलाल गुरुङको १ सय […]

५ सय ३४ कैदीको सजाय मिनाहा गर्न सिफारिस,७ जनालाई आममाफी

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस पठाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसका अवसरमा […]

IME Remittance