गर्भमै मारिन्छन् छोरी । लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान […]
समाज
चुहिने झुपडीबाट जिवनयात्रा शुरु भएर संघर्ष गर्दै सम्पन्नताको मार्गतर्फ अघि बढेका तिनै आशाका टुक्राहरुको यथार्थ जीवनकथालाई गीत बनाएर ल्याएएका छन् चर्चित संगीत संयोजक बी.बी. अनुरागीले । “म एक दिन” बोलको याे गीत सुन्दा प्रायः मानिसले त्यसभित्र आफ्नै कथा र व्यथा पाउन सक्छन्।
हिमालय टेलिभिजनमा पान दाेकाने सँगकाे विशेष अन्तर्वाता :
संसारमै गरिबको छैन राज्य भन्छ… नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । […]
निर्धाका गीत लेख्नेहरू निर्धै रहे । निर्धाका नाममा भाषण गर्नेहरू मालामाल भए ।
हालसालै उपमहाद्विपको नाम टिपेर देशको नाम राखेको एउटा देशका विदेशमंत्रीले गौतम बुद्धको बारेमा अनर्गल र झूठो प्रलाप गर्दै […]
मनरिषि धिताल। पृय तिमि भोकै भयेपनिपृय तिमि तिर्खायेका भयेपनिजहा छौ ,सुरक्षित रहु !अडिग पर्बतमालाझैतिमी उभिइ रहेम एक दिनअबस्य आउने छु ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानद्वारा अायाेजना गरिएकाे प्रबचन कार्यक्रममा जीवन शर्मा द्वारा प्रस्तुत कार्यक्रममानव जीवनकाे अन्तिम लक्ष्य भनेकाे सुखकाे सागर हाे । […]
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताए ।
बार्सिलोनास्थित लिसिउ ओपरा घरमा कोरोनाभाइरस लकडाउनपछि पहिलो पटक साङ्गीतिक कार्यक्रम गरियो।


