अन्तर्राष्ट्रिय

कोरोनापछिकाे चीन

चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गर्दा त्यहाँका राष्ट्रपति सी जिन पिङले एक सम्बोधनको क्रममा भनेका थिए- ‘हामीले अनुमान गरे झैँ चीनमाथि ठूलो  आक्रमण भएको छ। सबै चिनियाँ जनता एक भएर यस विरुद्ध लड्नुपर्छ।’ राष्ट्रपतिको यो भनाई त्यसैबेला पनि अर्थपूर्ण मानिएको थियो। 

७२ घण्टामा कोरोना विशेष अस्पताल

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो ।

अमेरिकामा कोरोनाले २ देखि २२ लाखसम्म मानिसको मृत्यु हुन सक्ने अनुमान

कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहेका छन्। यही सातामात्रै अमेरिकाको सियाटल शहरमा मानिसमा पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण गरिएको छ। उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने जनाइएको छ।

न जिउँदो हुँदा भेट न मरेपछि मलामी

कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो-इटाली। त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। त्यसमध्ये […]

कोरोनाको प्रभावले अमेरिकाआर्थिक मन्दीतिर

यतिखेर अमेरिकी अर्थतन्त्र दिनप्रतिदिन नाजुक बन्दै छ । आर्थिक गतिविधिहरु ठप्प प्रायः बनेका छन् । भाइरसबाट जोगिनका लागि न्युयोर्क, न्युजर्सी, कनेक्टिकट लगायतका राज्यहरुमा रेस्टुरेन्ट, चलचित्र हल, म्युजियमलगायतका स्थानहरु बन्द गरिएका छन् । ५० भन्दा बढी मानिसहरु जम्मा भएर कुनै पनि कार्यक्रम गर्न बन्देज लगाइएको छ ।

नेपाली भूमिमा गाडेको सीमास्तम्भ भत्काइयाे

नेपाली काँग्रेसका कार्यकर्ताहरूले नेपाली भुमिमा गाडेकाे सीमा स्तम्भ भत्काइदिएका छन । तस्वीर: दीपेन्द्र बस्नेत नेपाली भूमिमा नेपाल-भारत सहायक सीमास्तम्भ गाडिएको […]

अमेरिकामा आँधीले २४ को मृत्यु

 अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट […]

खतिवडा नयाँ मन्त्रीका रूपमा

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ। उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन […]

प्रधानमन्त्रीको दाेस्राे पटक मिर्गाैला प्रत्यारोपण गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि […]

विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउँदै

विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित […]

IME Remittance