सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय […]
सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय […]
अहिले आएर अमेरिका र युरोप चीनको उदयमा आफ्नो अस्तित्वको खतरा परिरहेको देखिरहेका छन्, प्रभुत्वको अस्तित्वमा खतरा । पश्चिमी विश्व विस्थापनको प्रक्रियामा छ र निश्चित बिन्दूभन्दा बढी उसले यसमा प्रभावित पार्न सक्दैन ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार पर्याप्त प्रमाणसहित भारतसँग वार्ता गर्न चाहिरहेको बताए ।
ग्लोबल आइएमई बैकले अहिलेसम्मकै धेरै लाभांश घोषणा गरेको छ। बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको मंगलबार बिहान बसेको संचालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।
बर्षामा काठमाडाैंका खाल्डामा जमेकाे पानीमा कागजका पानी जहाज बनाएर मनाेरन्जन लिने दिन अब सकिए जस्ताे छ । अनलाइन खबर लगायतका पत्रिकाले नारायणी नदीमा मिनी पानीजहाजकाे सफल परिक्षण भएकाे समाचार छापेका छन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता विष्णु रिमालले सरकारको बचाउ गरेका छन् । उनले ०५१ सालदेखि नै सरकार नढलेसम्म राम्रो गर्यो भनेको थाहा नभएको बताए । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा उनले सरकारको आलोचनातर्फ संकेत गर्दै भने, मरेपछि नेता महान हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं ।’
पत्रपत्रिकाबाट “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव […]
धानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।
९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ ।अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो ।
आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो ।