समाचार

नेपालकाे वास्तविक नक्सा पारित

मिति २०७७ जेठ ३१ गते प्रतिनिधि सभाकाे बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ।शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। 

संविधान संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष […]

मानव अधिकारकाे रक्षा गर्न अमेरिकालाइ चीनकाे निर्देशन

एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको छ। विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन्।उनीहरूले राष्ट्रपतिको निवास र कार्यालय रहेको ह्वाइट हाउस वरपर प्रदर्शन गरिरहेका छन्। ह्वाइट हाउस वरपर प्रदर्शन बढ्दै गएपछि सेक्रेट एजेन्सीका अधिकारीहरूले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई  एक घन्टा ह्वाइट हाउसभित्रकै बंकरमा लिएर राखेका थिए।

एमसिसीका कार्यक्रम स्थगन

नेकपा सचिवालय : संसद्बाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना […]

एभिन्युज टेलिभिजनमा जीवन शर्मा र राजेन्द्र बानिया बीचकाे अन्तर्वार्ता

– जीवन शर्मा । राजेन्द्र वानियासँगकाे अन्तर्वार्ता स्तरीय र समसामयिक रह्याे । देश, जनता , जीवन र जगतका बारेमा गम्भीर कुराकानी भए ।

संसार मै गरिबकाे छैन राज्य भन्छ

-कान्तिपुर, सम्पादकीय । नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । त्यतिबेला उनीसँगै ‘संसारमै गरिबको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हाम्लाई मन छ…’ गाउँदै हिँडेकाहरू अहिले सत्तामा छन् । ‘तर पनि’ राज्यचाहिँ नेता र हुने–खानेका लागि मात्रजस्तो भएको छ ।

केपी ओली भाग्यमानी : पृथ्वीसुब्बा मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली भाग्यमानी भएको बताएका छन्। आइतबारदेखि सुरू भएको गण्डकी प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरूङले भने, ‘आज पनि सायद केपी ओली भाग्यमानी छन्, झन्डै मरिसकेको मान्छे बाँचेर आज हराएको सीमा फिर्ता ल्याउनु पर्ने रहेछ। त्यो अवसर उहाँलाई मिल्यो।’

नेपालसँगको समस्या समाधान गर्न भारतलाई धेरै अनुकूल छ: परराषट्रमनत्री , प्रदीप ज्ञवाली

नागरिक संवादमा प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको देशको नयाँ नक्सा जारी गरेपछि छिमेकी भारतसँगको सदियौँ […]

मानिस कस्तो हुन्छ ?

-सुनील कुमार पौड्याल ।। भनाइ छ “मानिस चेतनशील प्राणी हो । अरू जनावर र मानिसमा यही फरक हो ।” यस कुरालाई माने पनि नमाने पनि यो फरक छुट्ट्याउने काम मानिसको तर्फबाटै भएको हो । जनावरको तर्फबाट विश्लेषण गर्ने मानिसमा ज्ञान भएको भए वा कुनै वैज्ञानिक संयन्त्र आविष्कार भएको भए शायद यो चेतनाको सम्बन्धमा पनि को बढी चेतनशील हो भन्ने निर्क्योल हुन्थ्यो होला । हामीले सुनेका , देखेका छौं मानिस बाहेक अरू कतिपय प्राणीले गरेका केही काम हामी मानिसले गर्न सक्दैनौं , गर्न सकेका छैनौं ।

IME Remittance