समाचार

नेपालकाे अद्यावधिक नक्सा सार्वजनिक

आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं  २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे  भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । 

ब्लाक होल

    ब्लाक होलको गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ कि यसले सामर्थ्यले भ्याएसम्मको दूरीको हरेक वस्तुलाई ग्वामल्याङ्ग निलेर पचाइदिन सक्छ […]

एकान्तबास र मन 

    एकदिन एकान्तबासबाट मन उड्दै उड्दै मेरो अतीतसम्म पुग्यो बालापनसँग खेल्यो म हुर्केको पाखापखेरो चहार्यो आमाको अघिपछि गर्दै मामाघर […]

अझै लामो यात्रा गर्नुछ, अमेरिकाले पुनर्विचार गरोस् : डब्ल्यूएचओ

११ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् […]

आप्रवासीलाई अमेरिका आउन नदिने

आप्रवासीलाई अमेरिका आउन नदिने आदेशमा हस्ताक्षर गर्दैछु: ट्रम्प फाइल तस्बिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा […]

दक्षिण काेरिया नेपाली एकता समाजका महत्वपूर्ण निर्णयहरू

दक्षिण कोरिया नेपाली एकता समाजको प्रबिधिमैत्री बैठक यहि अपृल १८ /२०२० मा अध्यक्ष विदुर शर्माको अध्यक्षतामा बसी बर्तमान बिश्वको साझा […]

खानबस्न समस्या भए यी नम्बरमा फोन गर्नुस्

नेकपा काठमाडौंले भन्यो– खानबस्न समस्या भए यी नम्बरमा फोन गर्नुस ! सर्वसाधारण काठमाडौंबाट हिँडेर आफ्नो गन्तव्यतिर लागिरहेका बेला नेकपाले यथास्थानमा […]

अलपत्र परेका मजदुरको निरन्तर उद्धार भैरहेकाे दावी

अलपत्र परेका मजदुरको निरन्तर उद्धार भैरहेकाेछ  : मन्त्री जम्कट्टेल वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण […]

IME Remittance