काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका […]
काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका […]
गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्वमा चयन हुनुहुने सबै निर्वाचित पदाधिकारीहरुलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्वमा चयन हुनुहुने सबै निर्वाचित पदाधिकारीहरुलाइ […]
२०७६ साल असौज सोह्रगते साँझपख कुवेत विमानस्थलमा झर्दा आकाशमा अलिअलि बादल थियो । नेपालबाट अाउँदा अनुमान गरेजस्तो गर्मीको महशुस यहाँ भएन । कुवेतमा कृयाशील संस्था लालीगुराँस सांस्कृतिक परिवारले दशैँको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रमकोलागि जितु नेपाल र मलाई बोलाएको थियो । इमिग्रेशनबाट बाहिर निस्कँदा कुवेतमा विभिन्न सामाजिक संस्थामा कृयाशील नेपालीरु फुलमाला, खादा, फेटा आदि लिएर स्वागतार्थ उभिएका थिए
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ ।
हाँक साप्ताहिकका प्रकाशक तथा सम्पादक गाेविन्दसिंह थापा पुरस्कृत हुनुभएकाे छ । यस वर्षको “प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार” बाट सम्मानित […]
रुपन्देहीसहित तराईका विभिन्न स्थानमा जनसङ्ख्याको तीव्र वृद्धि भइरहेको र तिनाउमा पानीको सङ्कट गहिरिँदै गएकाले आसन्न सङ्कट टार्न पनि कालीगण्डकी तिनाउ आयोजना उपयोगी हुने धारणा विज्ञहरुको छ । आयोजनाका लागि अनुमानित लागत रु ४० अर्बमध्ये सिँचाइ आयोजनाका लागि रु १८ अरब ४८ करोड लाग्ने अनुमान गरिएको छ । त्यसबाहेक हाइड्रोपावरका लागि रु २१ अरब ६२ करोड लाग्ने छ
सानाे देश नेपालका नेताहरूले केक काटेर बडाे रवाफकासाथ जन्मदिन मनाएका तस्वीर सार्वजनिक गर्छन । तर विशाल भुगाेल र जनसंख्याकाे देश भारतका प्रधान मन्त्री नरेन्द्र माेदीले आमा सँग खाना खाएर जन्मदिन मनाएकाे दृष्य सार्वजनिक भएकाे छ ।
कैयाैं मानिसहरूले सर्वहारा भनेकाे मगन्ते जस्तै हुन भन्ने धारणा बनाएका हुन्छन । तर यथार्थमा उनीहरू बीचमा ठुलाे अन्तर हुन्छ । त्याे अन्तर सामान्य प्रकारकाे नभएर आधारभुत र गुणात्मक किसिमले नै फरक हुन्छ । त्याे मुलभुत रूपमा चेतना, बर्ग र संघर्षकाे प्रकृतिकाे हिसाबले नै विल्कुलै फरक धरातलमा उभिएकाे हुन्छ ।