समाचार

कामकाे लागि नेपाल आउन थाले विदेशी कामदार

नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम चलिरहेकाे बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ ।विभिन्न तथ्यांकहरूले विदेशमा काम गर्न जानेकाे संख्या खट्दै गएकाे विवरण संचार माध्यमहरूमा प्रकाशित भएकाे छ । काम गर्न जानेकाे संख्या घट्नु र रेमिट्यान्स भने बढेकाे देखिनु मुलुककाे अर्थव्यबस्थामा सकारात्मक संकेत मान्नु पर्छ ।

एयर ट्याक्सी

रस्सामा एयर ट्याक्सी सन्चालनमा अाएकाे छ । याे सँगै विश्वमा यातायातकाे क्षेत्रमा नयाँ प्रयाेगकाे सुरूवात भएकाे छ । यसले यात्रुलाइ […]

जेष्ठ नागरिकलाइ अाधा रकम छुट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा गरेका छन ।

चीनबाट निःशुल्क तस्वीर

भदाै ९ गते । चीन सरकारले नेपाललाइ निःशुल्क भुउपग्रहीय तस्वीर उपलब्ध गराउँदै अाएकाे छ । विकासनिर्माण र पूर्वाधार विकासका लागि […]

धरौटीमा रवि लामिछाने रिहा

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले आज लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने ‘रुकु कार्की’लाई साधारण तारेखमा रिहा गरेको हो ।

पर्यटनमन्त्रीका प्राथमिकतायुक्त कार्यक्रम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

चितवनमा निषेधाज्ञा

भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने भदाै ८ गते, चिवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको […]

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन । तर उनले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी गरे ।

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।

रारा ताल

उत्तरतिर हिराकाे पर्खाल
सुनको अन्डा चाँदीकाे थाल

IME Remittance