राजनीति

सर्वहारा र मगन्ते बीचकाे अन्तर

कैयाैं मानिसहरूले सर्वहारा भनेकाे मगन्ते जस्तै हुन भन्ने धारणा बनाएका हुन्छन । तर यथार्थमा उनीहरू बीचमा ठुलाे अन्तर हुन्छ । त्याे अन्तर सामान्य प्रकारकाे नभएर आधारभुत र गुणात्मक किसिमले नै फरक हुन्छ । त्याे मुलभुत रूपमा चेतना, बर्ग र संघर्षकाे प्रकृतिकाे हिसाबले नै विल्कुलै फरक धरातलमा उभिएकाे हुन्छ ।

राजा फर्किन्छ भन्नेहरू मुर्ख हुन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन्। शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा […]

समाज बहकिँदै गयो

परराषट्र मन्त्री प्रदिप ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिनुभएकाे छ ।

क्यानडालाइ चीनकाे चेतावनी

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनको आग्रह बेइजिङ, ३ भदौ, (रासस÷सिन्ह्वा) ः चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो […]

लाेकतान्त्रिक एकताकालागि अाह्वान

लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता […]

नेपालमा रअ काे चलखेल

तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। एक महिना अघि […]

IME Remittance