शिक्षा

एशियाकै लामो झोलुङ्गे पुलले बाग्लुङ र पर्वत जाेड्ने

बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ ।

भ्रष्टाचार नियण्त्रणमा सुधार

नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो ।

चाहिएन मलाई सुनकाे दरवार : बेलायती राजकुमार राजकुमारी

बेलायती राजपरिवारकी बुहारीका रूपमा मेघनको आगमन अभूतपूर्व थियो। बेलायती लवजमा अंग्रेजी बोल्न पनि नजान्ने मेघनको बकिङहम दरबार यात्रालाई बेलायतीहरूले एउटा क्रान्तिको रूपमा स्वागत गरे। लाखौं मानिस ह्यारी र मेघनको विवाह समारोह हेर्न सडकमा ओइरिए।

नेपालमा गाेयंका काे प्रवचन

नेपालमा अाएकाे बेला विपश्यना केन्द्र बुढानिलकण्ठ मा एस.एन. गाेयंकाले दिएकाे प्रवचन । यसमा कैयाे प्रश्नहरूका उत्तरहरू पनि समावेश गरिएकाे छ ।

चिनीयाँ नयाँ अर्थसंस्कृति

अहिले आएर अमेरिका र युरोप चीनको उदयमा आफ्नो अस्तित्वको खतरा परिरहेको देखिरहेका छन्, प्रभुत्वको अस्तित्वमा खतरा । पश्चिमी विश्व विस्थापनको प्रक्रियामा छ र निश्चित बिन्दूभन्दा बढी उसले यसमा प्रभावित पार्न सक्दैन ।

मेरो प्यारो ओखलढुङ्गा

मेराे प्याराे ओखलढुङ्गा भन्ने गीत सिद्धिचरण श्रैष्ठले लेख्नु भएकाे हाे । यसलाइ नारायण गाेपालले यसरी गाउनु भएकाे छ ।

ग्लोबल आइएमई बैकको उन्नति

ग्लोबल आइएमई बैकले अहिलेसम्मकै धेरै लाभांश घोषणा गरेको छ। बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको मंगलबार बिहान बसेको संचालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।

सिमली छायाँका विविध रूप

https://music.apple.com/us/album/simali-chhaya/324138767 विद्यार्थीका माझमा सिमली छायाँ । गीत मात्र याे झनै रमाइलाे लाग्याे । जसरी गाए पनि जनताकाे गीत राम्रै छ […]

संस्कृत शिक्षा

संस्कृत व्याकरण ः 1.https://www.patreon.com/vaidicgurukulam 3. https://www.youtube.com/watch?v=k6YylJjsVw4 2. https://www.youtube.com/watch?v=_w-hzescPQU 3. https://www.youtube.com/watch?v=_w-hzescPQU 4. https://www.youtube.com/watch?v=rozm9iSgQDI काैमुदी ( अलंकार काैमुदी ) https://epustakalay.com/book/16456-alankar-kaumudi-by-parmeshwaranand/

IME Remittance