राष्ट्रिय

अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुने कानून अस्वीकार्य : डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

सम्पत्ति बाँड्ने कि सृजना गर्ने?

चाभेजको समाजवादी अर्थनीति अन्तर्गत दैनिक उपभोगका वस्तुहरूमा सरकारले अनुदान दिन थाल्यो। फलस्वरूप आयातीत सामान समेत निकै सस्ता भए। देशका ससाना सहर र गाउँका विपन्न मानिसहरूसम्म समेत सहजै उपभोग्य सामानहरूको पहुँच पुग्न थाल्यो। मानिसहरूको पोषणको अवस्थामा सुधार भयो। गरिबी र असमानता घटे।
तर गरिबका लागि स्वर्गसरि भनि प्रचार गरिएको भेनेजुएलाको अर्थतन्त्रले चाभेजको मृत्यु लगत्तै घुँडा टेक्यो । गरिबी, कुपोषण र भोकमरीले आकाश छोयो।

गगन थापाको सरसफाइ अभियान

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाको अगुवाइमा बुधबार रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको […]

ग्लोबल आइएमई बैकको उन्नति

ग्लोबल आइएमई बैकले अहिलेसम्मकै धेरै लाभांश घोषणा गरेको छ। बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको मंगलबार बिहान बसेको संचालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।

भूगोल रक्षाका लागि सबै दल एकढिक्का हुनुपर्छ-गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका छन् । उनले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताए ।

नेपालमा पानी जहाज

बर्षामा काठमाडाैंका खाल्डामा जमेकाे पानीमा कागजका पानी जहाज बनाएर मनाेरन्जन लिने दिन अब सकिए जस्ताे छ । अनलाइन खबर लगायतका पत्रिकाले नारायणी नदीमा मिनी पानीजहाजकाे सफल परिक्षण भएकाे समाचार छापेका छन ।

सिमली छायाँका विविध रूप

https://music.apple.com/us/album/simali-chhaya/324138767 विद्यार्थीका माझमा सिमली छायाँ । गीत मात्र याे झनै रमाइलाे लाग्याे । जसरी गाए पनि जनताकाे गीत राम्रै छ […]

IME Remittance