राष्ट्रिय

सरकारकाे बचाउ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता विष्णु रिमालले सरकारको बचाउ गरेका छन् । उनले ०५१ सालदेखि नै सरकार नढलेसम्म राम्रो गर्‍यो भनेको थाहा नभएको बताए । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा उनले सरकारको आलोचनातर्फ संकेत गर्दै भने, मरेपछि नेता महान हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं ।’

पर्यटकीय गन्तव्यमा नेपाल पहिलाे स्थानमा

पत्रपत्रिकाबाट “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव […]

सिन्धुपाल्चोक दुर्घटनाको खबरले अति संवेदनशील प्रधानमन्त्री

धानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।

झुठाे विवरणका आधारमा नागरिकता दिनेलाई कारवाही

बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको …….।

लाेकदाेहाेरी प्रतिष्ठानकाे नयाँ केन्द्रीय समिति

सातौ केन्द्रिय महाधिवेशनबाट निर्बाचित नेपाल लाेकदाेहाेरी प्रतिष्ठानकाे केन्द्रीय कार्य समितिमा अध्यक्ष रमेश बी जी लगायत निम्नानुसारका पदाधिकारी र सदस्यहरू चुनिएका […]

अन्तर्राष्ट्रिय उडानमा नेपाल परिचय

९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ ।अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो ।

न्युजिल्याण्डमा भूकम्प

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित ८ मङ्सिर (रासस÷सिन्ह्वा) ः न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको उत्तरी क्षेत्रमा […]

मोदीको नयाँ हिन्दुस्तान

कुनै पनि राजनीतिक दिशा बुझ्न सबभन्दा पहिला त्यो दिशा निर्देशित गर्ने विचाराधारा पर्गेल्नुपर्छ। दक्षिणपन्थतिर ढल्किरहेको नयाँ भारतलाई हामी उदारवादी सोचले बुझ्न सक्दैनौं। उदार लोकतन्त्रको चश्माले आरएसएसको ‘हिन्दु’ भारतको अवधारणा र त्यसैको जगमा उभिएको मोदीको राष्ट्रवादी लहर ठम्याउन कठिन हुन्छ। यसलाई बुझ्न आरएसएसको हिन्दुकरणलाई बुझ्नुपर्छ। त्यसैबाट उदाएका मोदी र आरएसएसको सम्बन्ध बुझ्नुपर्छ।

देशलाइ चहराइरहेकाे घाउमा सांगितिक मलम

जीवन शर्मा भन्छन्, प्रधानमन्त्रीको बोली व्यवहारमा देखाउनुपर्छ । जनवादी गायक जीवन शर्माको बारेमा परिचय दिइरहनु नपर्ला । दशकौंदेखि नेपाली प्रगतिशील […]

IME Remittance