भारतले एकतर्फी रुपमा जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपालको भूभाग समेटेको भनेर विरोध भइरहेका बेला चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् ।
भारतले एकतर्फी रुपमा जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपालको भूभाग समेटेको भनेर विरोध भइरहेका बेला चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् ।
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए ।
कुनै बेला एक अर्काविरुद्ध सडक कब्जा गर्ने युवा संघ र वाईसीएलका नेताहरु आइतबार एउटै मञ्चमा एउटै ब्यानरमुनि थिए ।नेकपा एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको एकता भेलामा उपस्थित थिए प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसहितका नेता ।
नेविसङ्घको विरोध जुलुस लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी […]
सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण फ्रान्सकाे पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा […]
बङ्गलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडाँैको चन्द्रागिरि अवलोकन […]
नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध […]
राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको डा. गाेविन्द केसीले एक विज्ञप्तिमार्फत जनाएका छन। चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए।
निजगढ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको वर्तमान सरकारलाई सीमासम्बन्धी सबै […]
अमेरिका प्रति नेपाली युवाहरूमा भ्रमपूर्ण सपना छ । अमेरिका पुग्न मात्र पाए जिन्दगी सफल हुन्थ्याे मानाै धरतीकाे स्वर्ग नै हाे त्याे ठाउँ । तर यथार्थ फरक छ । यहाँ अमेरिका जान हिडेका नेपालीकाे कथा प्रस्तुत गरेका छाैं ।